Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा १ करोड १३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ५८ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५९ जनाको मृत्यु भएको छ । योसँगै…