भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ९६ हजार ५५७ जनामा संक्रमण

काठमाडौँ-  भारतमा थप ‍९६ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा कम हो । यसअघि (सोमबार) चैत्र २३ मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको छ । यो…