Live on
Your Voice, Your Power
पेशावर– पाकिस्तानमा अवामी नेसनल पार्टीले आफ्नो कार्यकर्ताको हत्याको निन्दा गर्दै हत्याको छानविन गर्न सरकारलाई माग गरेको छ । पार्टीका प्रवक्ता असद खान अचाक्जाईको हत्याबारे छानविन गर्न अवामी नेसनल पार्टीले सरकारसमक्ष माग गरेको हो । प्रवक्ता असदको बेपत्ता अबस्थाबारे नै सरकारलाई सूचना गरको तर उनको सुरक्षा गर्न सरकार असफल भएको भन्दै पार्टीका अध्यक्ष अस्फन्द्यार वाली खानले…