भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा १६ हजार ५६ जनामा संक्रमण, १०९ जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ७९ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले…