भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा १८ हजार २९२ जनामा संक्रमण, १०९ जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ८६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ । योसँगै…