Live on
Your Voice, Your Power
एजेन्सी - भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ । चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो । गत जुन १५ मा दिन दुई…