Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले आत्मनिर्भर भारतका लागि पहल गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले आत्मनिर्भरता भारतीय सरकारको नीति मात्र नभई राष्ट्रिय भावना रहेको बताउँदै सम्पूर्ण देशवासीले गर्व गर्नसक्ने बिषय बन्ने भन्दै यो केवल आर्थिक अभियान मात्र नभएर राष्ट्रिय भावना पनि भएको बताए । मोदीले आफ्नो मासिक रेडियो सम्बोधनका क्रममा भारतले लडाकू…