भारत / चीन / सार्क « Khabarhub

थ्रीडी टेक्नोलोजीसहित ‘नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभ’ आयोजना गरिने

काठमाडौं – भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रेन्चाइज डट कमसँगको सहकार्यमा आउँदो असोज ३० देखि कार्तिक २ गतेसम्म दोस्रो नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको आयोजना गर्ने भएको छ । तीन दिने सम्मेलनको आयोजना यसै कार्यक्रमका लागि विशेष रुपले तयार पारिएको थ्रीडी टेक्नोलोजीसहितको भर्चुअल प्लेटफर्म मार्फत गरिने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ…