Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख ७७ लाख नाघेको छ । साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ६८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ७७ हजार ७६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख १९ हजार ९२८ जना संक्रमणमुक्त भएका…