भारत / चीन / सार्क Archives | Page 279 of 345 | Khabarhub Khabarhub

फेरि कोरोना संक्रमित देखिएपछि चीनको वुहानका सबै मानिसको परीक्षण गरिदै

काठमाडौं - कोरोना भाइरसको उद्भव चीनको वुहानका १ करोड १० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस रहे नरहेकोबारे थाहा पाउन परीक्षण गरिने तयारी भएको छ । वुहानमा अप्रिल ३ यता पहिलो पटक ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका सबै मानिसको १० दिनभित्र कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको हो । कोरोना भाइरसको महामारीबाट गुज्रिएको ११…