भारत / चीन / सार्क « Khabarhub

गलवानमा चिनियाँ सेना मारिएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित

एजेन्सी- गत जून १५ मा भारत-चीनबीच भएको हिंसात्मक झडपमा चिनियाँ सेनाले ज्यान गुमाएको विषय सार्वजनिक गर्दा अशान्ति निम्तिन सक्ने खतरा हुने भन्‍दै चीन चिन्तित बनेको छ । उक्त घटनामा सरकारले गरेको व्यवहारबाट अवकाश प्राप्त सैनिकहरुले नै राष्ट्रपति सी चीनफिङविरुद्ध सशस्त्र विद्रोह सुरु गरेका छन् । कम्युनिस्ट पार्टी नेताका छोरासमेत रहेका जियान्ली याङले गलवान भ्यालीमा मारिएका…