भारत / चीन / सार्क « Khabarhub

लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भारतीय सेना प्रमुखको दाबी

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका छन्। उनले अरु कसैको निर्देशनमा कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले आपत्ति जनाएको दाबी गरेका हुन् । तर नेपाललाई कसले उचालिरहेको छ भन्नेबारे उनले कसैको नाम भने लिएका छैनन्। उनले चीनलाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ। भारतीय रक्षा मन्त्रालयअन्तर्गतको…