भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु, महाराष्ट्रमा मात्र १० जनाले ज्यान गुमाए

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ । अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक…