भारत / चीन / सार्क « Khabarhub

समाचार टिप्पणी : भिडिओ कन्फरेन्सले सृजना गरेको मौका

काठमाडौं - आइतबार साँझ सम्पन्न भिडियो कन्फरेन्सले भारत र पाकिस्तानबीचको शत्रुताका कारण असफलताको संघारमा पुगेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाउने वातावरण तयार गरेको छ । खासमा सार्क साझा क्षेत्रीय समस्यासँग जुध्न उपयोगी संस्था हो भन्ने निष्कर्षमा क्षेत्रीय नेतृत्व पुगेको यो एउटा पछिल्लो उदाहरण हो । भिडियो कन्फरेन्सले भारत र पाकिस्तानबीच विद्यमान…