भारत / चीन / सार्क Archives | Page 319 of 336 | Khabarhub Khabarhub

सरकारी यातायातमा यात्रा गर्दा महिलालाई भाडा नलाग्ने !

भारत- भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा लजास्पद हार व्यहोरेको आम आद्मी पार्टीले राजधानी दिल्लीमा महिलाका लागि नयाँ नियम ल्याउने भएको छ । दिल्ली सरकारले दिल्लीका सरकारी बसमा यात्रा गर्ने महिला यात्रुका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो । दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले डीटीसी, क्लस्टर बस तथा मेट्रोमा यात्रा गर्ने महिला यात्रुलाई निःशुल्क यात्रा गराउने…