भारत / चीन / सार्क « Khabarhub

दिल्ली हिंसाले लियो साप्रदायिक स्वरुप, मृतकको संख्या १३ पुग्यो

काठमाडौं – भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ । मारिनेमा १२ जना गैह्रसैनिक हुन् भने एक जना प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय…