भारत / चीन / सार्क « Khabarhub

कोरोनाबाट मृत्यु हुनेको संख्या २२ सय नाघ्यो

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मात्रै मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २ सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबे प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । शुक्रबार प्राप्त…