Live on
Your Voice, Your Power
एजेन्सी– योगी आदित्यनाथ भारत उत्तर प्रदेशका मुख्यमन्त्री हुन् । योगी पाँच पटक गोरखपुरका सांसद पनि बनिसकेका छन् । पाँच जुन १९७२ मा जन्मिएका योगी आदित्यनाथको पहिलो मुख्यमन्त्री बन्ने कथापनि निकै रोचक छ । कुरा दुई दशक पहिलाको हो । गोरखपुर शहरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्र एक पसलमा कपडा…