Live on
Your Voice, Your Power
एजेन्सी– सत्तारुढ दल भारतीय जनता पार्टीका एकजना सांसदलाई महात्मा गान्धीका हत्यारालाई 'एक देशभक्त' भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । प्रज्ञा ठाकुरको सो भनाइबारे ठूलो आलोचना भएपछि उनको दल भाजपाले सो भनाइप्रति खेद व्यक्त गरेको बीबीसीले जनाएको छ । ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक उनले मेमा सो अभिव्यक्ति…