Live on
Your Voice, Your Power
आन्ध्र प्रदेश– भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३० जना बेपत्ता भएको भारतीय अधिकारीहरुले बताएका छन् । ६१ पर्यटक सवार डुङ्गा गोदावरी नदीमा दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ ।…