भारत / चीन / सार्क « Khabarhub

केजरीवालले आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीमा भएको विधानसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आगामी फेब्रुअरी १६ अर्थात् आगामी आइतबार दिल्लीको मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनको सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आम आदमी पार्टी दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी…