भारत / चीन / सार्क « Khabarhub

महाराष्ट्रका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, अब वीजेपी बाहेकको सरकार बन्ने

नयाँ दिल्ली– भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले पदबाट राजीनामा दिएका छन् । ३ दिन अगाडि मात्रै मुख्यमन्त्रीको शपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । मंगलबार सर्वोच्च अदालतले फडनाविसका नाममा आदेश जारी गर्दै विधानसभामा बहुमत देखाउन भनेको थियो । सर्वोच्च अदालतले खुला रुपमा ‘फ्लोर काउन्ट’ गरी बहुमत…