Live on
Your Voice, Your Power
काबुल– अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सेनामा आबद्ध दुई अमेरिकी सैनिक भीडन्तमा मारिएको पेन्टागनले जनाएको छ । मारिनेहरुको विवरण तथा कुन अवस्थामा उनीहरु मारिएका हुन् भन्ने खुलाइएको छैन । उनीहरु गोली लागेर मारिएको बताइएपनि कहाँ र कहिले उनीहरुको ज्यान गएको भन्नेबारे स्पष्ट पारिएको छैन । यद्यपि अमेरिकी सञ्चारमाध्यमले उनीहरु…