भारत / चीन / सार्क « Khabarhub

पाक अधिनस्थ गिल्गिट बाल्टिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढे

बाल्टिस्तान– पाकिस्तान अधिनस्थ कश्मीरको गिल्गिट बाल्टिस्तानमा अधिकारीद्वारा व्यापक स्तरमा गोप्य कारवाही भइरहेको छ । पाकिस्तानको अधिनमा रहेको कश्मीरमा अवस्थित गिल्गट बाल्टिस्तानलाई भारत र पाकिस्तान दुबै मुलुकले दाबी गर्दै आएका छन् । स्थानीय जनताको स्वीकृति एवं मञ्जुरीबेगर पाकिस्तानले त्यहाँ विगत ७० वर्षदेखि कब्जा जमाइरहेको छ । त्यस क्षेत्रमा कुनै संवैधानिक हैसियत वा कानूनी प्रणाली छैन ।…