भारत / चीन / सार्क « Khabarhub

जामिया विश्वविद्यालयको घटनाबारे मोदीले दिएको अभिव्यक्तिको आलोचना

काठमाडौं- नागरिक संशोधन सम्बन्धी भारत सरकारले ल्याएको नयाँ कानूनको विरोध जारी छ । नयाँ कानूनको विरोधमा प्रदर्शन गरेका जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको ज्यादतिपछि विरोधले बिस्तारित रुपमा लिएको छ । जामिया विश्वविद्यालयमा तीन बसमा आगो लगाएको घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको आलोचना भएको छ । मोदीले एक कार्यक्रममा जामिया विश्वविद्यालय बसमा…