भारत / चीन / सार्क Archives | Page 43 of 340 | Khabarhub Khabarhub

भारत र भुटानबीचको सम्बन्ध अटुट छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’लाई भारतको समर्थन रहेको बताएका छन् । भुटान भ्रमणमा रहेको मोदीले शुक्रबार तासिछो जोङ दरबारमा सम्बोधन गर्दै ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ दुवैलाई सफल पार्न भारत सहयोग गर्न तयार रहेको बताएका हुन् । भुटानलाई भारतको समर्थन रहेको बताउँदै मोदिले दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई अझै प्रगाढ…