Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा एचआईभी सङ्क्रमितहरुको सङ्ख्या ह्वात्तै घटेको पाइएको छ । भारत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० देखि सन् २०२४ सम्म भारतमा एचआईभी सङ्क्रमितको सङ्ख्या ४९ प्रतिशतले घटेको छ । त्यसैगरी, सोही अवधिमा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ८१ प्रतिशतले घटेको छ । त्यस्तै, सरकारी तथ्याङ्क अनुसार सो अवधिमा आमाबाट बच्चामा हुने सङ्क्रमणको सङ्ख्या पनि…