Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सौर्य ऊर्जाको विकास र उत्पादनलाई प्रजातान्त्रीकरण गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सौर्य महोत्सवको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विकासशील मुलुकलाई सहयोग गर्नका लागि पनि सौयै ऊर्जाको प्रजातान्त्रीकरण हुनुपर्ने उल्लेख गरेका हुन् । अन्तर्राष्ट्रिय सौर्य साझेदारीले आयोजना गरेको सम्मेलनले कार्बन तटस्थ भविष्यका लागि सौर्य ऊर्जाको महत्वलाई प्रकाश पार्ने अपेक्षा गरिएको…