Live on
Your Voice, Your Power
काठमाडौँ- आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पछिल्लो समय पर्यटन क्षेत्रको योगदान बढ्न थालेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्काको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको त्यहाँको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले…