युद्ध / शान्ति Archives | Page 26 of 31 | Khabarhub Khabarhub

नयाँ शासकीय ढाँचाबाट सत्ता चलाउने तालिवानको तयारी

काठमाडौँ– अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ । इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने, ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ ।’ तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले…