युद्ध / शान्ति « Khabarhub

बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

इजरायल - इजरायलले युद्ध विरामको मापदण्ड उल्लङ्घन गरेको आरोप लगाउँदै हमासको सैन्य विभागका प्रवक्ताले तत्कालका लागि बन्दी रिहाइ प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। शनिबार हमासले तीन बन्दी छाड्ने कार्यक्रम तय भइसकेको थियो। हमासका प्रवक्ता अबु देबाइले जारी गरेको विज्ञप्तिमा गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको जनाएको छ। यो…