युद्ध / शान्ति « Khabarhub

ट्रम्पको अस्थिर र घमण्डी व्यवहारले मध्यपूर्वमा क्षेत्रीय युद्ध निम्तिने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीलाई मार्न आदेश दिने असम्भवप्राय: ठानिएको विकल्प रोजेसँगै मध्यपूर्व एक भयाभह अवस्थाको सम्मुख धकेलिएको छ । अनिश्चित षड्यन्त्रको सूचनाको भरमा इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको हत्या नै गर्ने खराब विकल्प रोज्नुहुन्न भन्ने अमेरिकी मन्त्रीहरु, सेनापति, रक्षा अधिकारीहरु र गुप्तचर अधिकारीहरुको सल्लाहविपरीत ट्रम्पले मध्यपूर्वमा एक अनिश्चितताको शुरुवात गरिदिएका…