Live on
Your Voice, Your Power
एजेन्सी- विश्वभर कोरोना भाइरसको त्रास छ । यो त्रासकाबीच बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोप तयार गरी मानिसमा परीक्षण गर्ने भएपछि केही आशा पलाएको छ । बिहीबारबाट उक्त खोप मानिसमा परीक्षण गर्न लागिएको बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बिहीबारबाट खोप मानिसमा परीक्षण गर्न लागिएको जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री…