युरोप Archives | Page 117 of 140 | Khabarhub Khabarhub

कोरोनाग्रस्त युरोप जहाँ मलामी छैनन्

काठमाडौं - साढे तीन महिनाअघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको लडाइँमा यतिबेला चीन एक्लो छैन, सिंगो विश्व भगीरथ प्रयत्नका साथ संघर्षरत छ । डिसेम्बरको अन्तिमदेखि लगभग जनवरीभर कोरोनाकाविरुद्ध एक्लो देखिएको चीन अहिले महामारी करिब नियन्त्रणको अवस्थामा पुगेको छ । चीन एक्लै संघर्षरत हुँदा प्रतिक्रियात्मकजस्ता देखिएका मुलुकहरू अहिले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि युद्धस्तरमा लागिपरेका…