Live on
Your Voice, Your Power
बेलायत- बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको छ । अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको हो । यो युरोपकै पहिलो कोरोनाभाइरस खोप परीक्षण हो। यस अध्ययनको लागि चयन गरिएका ८ सयभन्दा स्वयम्सेवकहरूमध्ये दुईजनाबाट त्यसको सुरुवात गरिएको हो। आधाजसोले कोभिड-१९ का खोप प्राप्त गर्नेछन् भने आधाले कोरोनाभाइरसको नभइ मेनिन्जाइटिसको खोप प्राप्त गर्नेछन्। ती…