युरोप « Khabarhub

रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध

वार्सा- पोल्याण्डले रुससँगको फिन्निश सीमानजिक सेना पठाउने तयारी थालेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला पोल्याण्डले रुसको छिमेकी फिनल्याण्डमा सेना पठाउने तयारी थालेको हो । पोल्याण्डले फिनल्याण्डमा ‘सैन्य सल्लाहकारहरुको समूह’ पठाउन लागेको पोल्याण्डको राष्ट्रिय सुरक्षा ब्युरोका प्रमुख ज्यारेक सिवेरियाले जनाएका छन् । रुस–फिनल्याण्ड सीमानजिकै हाइब्रिड आक्रमणको जोखिमलाई मध्यनजर गर्दै साझेदारहरुको औपचारिक आग्रहमा यस्तो…