Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगका लागि आंशिक सैन्य परिचालन गर्ने घोषणा गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको पाइएको छ । यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको विमान सेवा प्रदायक र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ । पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै…