Live on
Your Voice, Your Power
काठमाडौँ– नर्वेजियन प्रहरीले एक जना संदिग्ध रुसी जासुसलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार नर्वेको आन्तरिक सुरक्षा निकाय पीएसटीले विश्वविद्यालयमा अध्यापन गराउने ३० वर्षे मानिसलाई पक्राउ गरेको हो । नर्वेको ट्रोम्सो विश्वविद्यालयमा ब्राजिलियन अध्यापकको छद्म भेषमा अध्यापन गराउने रुसी नागरिकलाई पक्राउ गरिएको जनाइएको छ । ती अध्यापकको पहिचान भने गोप्य राखिएको छ । उनले आफू…