Live on
Your Voice, Your Power
काठमाडौँ- युरोपेली मुलुकहरुमा गर्मी बढ्दै जान थालेको पाइएको छ । युरोपमा बढेको गर्मीका कारण स्पेनमा मात्रै ५ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । तातो हावाबाट स्पेनमा ५ सय १० जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।…