युरोप « Khabarhub

‘रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो’ – जेलेन्स्की

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए । उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका…