युरोप Archives | Page 58 of 139 | Khabarhub Khabarhub

जर्मनी चुनाव : १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने

एजेन्सी- जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिने भएकी छिन् । ६८ वर्षीया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छिन् । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन…