Live on
Your Voice, Your Power
अडियोमा सुन्नुहोस् काठमाडौं– युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संसारकै डरलाग्दो नेताका रुपमा लिइएको छ। सोभियत सङ्घको विघटनपछि रुसमा देखिएको नेतृत्व अभावबाट उदाएका पुटिन रुसको सर्व शक्तिशाली राष्ट्रपति हुन्। तत्कालीन सोभियत संघको गुप्तचर निकायकेजीबीकोअधिकृतको रुपमा पूर्वी जर्मनीमा कार्यरत पुटिन सोभियत संघको पतनसँगै केही समय बेरोजगार बनेका पुटिन रुसी सत्तामा सन् १९९९ अगस्टमा…