युरोप « Khabarhub

अफगानी समुदायद्वारा इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन

रोम - इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन भएको छ। इटालीमा रहेका अफगानी समुदायका प्रमुख काइहान माश्रिकवालको नेतृत्वमा आइतबार मिलान सेन्ट्रल रेलवे स्टेशनमा प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले अफगानिस्तानमा विनाश मच्चाएको भन्दै पाकिस्तान सरकार र सेनाविरूद्ध नाराबाजी गरेका थिए । उनीहरूले सन् १९७१ मा पाकिस्तानी सेनाले देशमा आक्रमण गर्दा अफगानीहरूले भोगेको बंगलादेशीहरूको कठिनाइसँग पनि तुलना गरेका छन्। यसअघि अगस्तमा…