Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ । जनवरी २० मा बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेन र जोन्सनबीच भेटवार्ता भएको हो । बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीट गर्दै बाइडेनसँग टेलिफोन संवाद भएको जानकारी दिएका हुन् । वार्तामा अमेरिका र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ र सहकार्य…