Live on
Your Voice, Your Power
काठमाडौँ– मान्छेको सभ्यताको सुरुवात कहिले भयो ? या मान्छे आजको अवस्थासम्म कसरी आइपुग्यो ? हाम्रो पुर्खाबारे यस्ता जिज्ञासाहरुमा अनुसन्धान अझै जारी छ र भिन्न तथ्यहरू फेला पर्ने गरेका छन् । मान्छेको उत्पत्ति कसरी भयो भन्ने धरै टाढाको कुरा हो । मान्छेको आधुनिक सभ्यताको विकास पाँच हजार वर्ष पुरानो हो भन्ने मत धेरैको छ । पूर्वजबाट…