Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन्…