ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका नयाँ मेयर निर्वाचित भएका छन्। उनले ५०.४ प्रततिशत मतसहित जित निकालेका छन् । पूर्वगभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्र्यू क्योमो ४१ प्रतिशत (करिब ८.५ लाख मत) सहित दोस्रो भए। रिपब्लिकन पार्टीका कर्टिस स्लिभा ७.१ प्रतिशत (करिब १.४५ लाख मत) सहित तेस्रो स्थानमा रहे। फिल्म निर्देशक मीरा…