Live on
Your Voice, Your Power
एजेन्सी– दक्षिण अमेरिकी मुलुकहरु पेरु र चिलीमा भारी वर्षापछि बाढी र पहिरोमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकाको प्रशान्त महासागरको तटमा पर्ने क्षेत्रमा पहिरो गएको हो । मारिनेमा पेरुका ५ जना छन् । भारी वर्षाले दक्षिणी पेरुको अरेकुपा क्षेत्रका दुई शहरमा ठूलो क्षति निम्त्याएको अधिकारीले जनाएका छन् । त्यस्तै, पेरुकै दक्षिणी…