Live on
Your Voice, Your Power
सान्टियागो- चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर युरोप पठाउन लागिएको करिब एक सय टन लागूऔषध बरामद गर्दै देशकै इतिहासमा सङ्गठित अपराधविरुद्धको सबैभन्दा ठूलो कारबाहीमध्ये एक सफल भएको घोषणा गरेका छन् । अधिकारीहरूका अनुसार यो बरामदले अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाललाई ठूलो धक्का दिएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार अभियोजन कार्यालय, समुद्री प्रहरी…