Live on
Your Voice, Your Power
यी हुन् आज दिनभर विश्वभर घटेका मुख्य घटनाक्रम चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन् । सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन…